प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा
तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ पक्की भवनमा स्वास्थ्यचौकी सरेपछि...
