April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम…

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

काठमाण्डाै – कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ । आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । खोपको प्रकृति अनुसार चिस्यान भण्डारणहरुको तयारी गरिएको छ । खोप आइसकेपछि क-कस्लाई दिने भनेर जोखिम…

  • एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    एनआरएनएमा अध्यक्ष कुमार पन्तका १३ महिना: १४ असफलता ।

    भोला लामिछाने- गैरआवासीय नेपाली संघ इतिहासमै पहिलो पटक विवादित बनेको छ । अध्यक्ष कुमार पन्तले नेतृत्व लिएको करीव १३ महिनालाई हेर्ने हो भने १४ असफलता हात पारिसकेका छन । १७ बर्षदेखि सबै नेपालीको  साझा संगठनका रुपमा हुर्किदै गएको नेपाली डायस्पोराको...

  • कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    कार्तिक पूर्णिमामा कर्णालीको कुल देवता मष्टोको पूजा

    मुगु - कर्णाली प्रदेशको कुल देवताको रुपमा ‘मस्टो’लाई पूजा गर्ने चलन छ।  कणाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। मस्टो पूजा बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा गरिन्छ। यस वर्षको कार्तिक पूर्णिमा मंसिर १५ मा परेको...

  • हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा

    हेटौंडा - बागमती प्रदेशको राजधानी हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवाको शुरु भएको छ। हेटौंडा अस्पतालले सात शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो। प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा...

  • यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाका...

  • इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु

    इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् । राँके बजारबाट झापाको दमकका लागि...