April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन! राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। 

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन्।  आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्।  राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जनाएको छ।  ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्‍न…

  • राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    राजदूतावास छैन, समस्या छ: एनआरएन छ, सहयोगी संस्था छैन

    पोखरा - पोखरा घर भई दुई वर्ष पहिला युरोपेली मुलुक बेल्जियम भ्रमण प्रवेषाज्ञामा आउनुभएका सुन्दर गुरुङ युरोपमै बस्ने चाहनानुसार अस्थायी अनुमतिपत्र बनाउन सजिलो हुन्छ भन्दै पोर्चुगल आउनुभयो तर के गर्नु उहाँको समस्या नेपाली राहदानीको म्याद सकियो । पोर्चुगलमा नवीकरण गर्न...

  • स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    काठमाडौँ - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग...

  • कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

    काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्। ’भ्याक्सिनमा नागरिकहरुले दायित्व...

  • काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँको तापक्रम २ डिग्रीमा झ¥यो, अझै घट्ने क्रममा

    काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित...

  • सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    सिरहाका तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

    लहान - गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३...

  • प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

    प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

    काठमाडौँ - प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत...

  • मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    मुख्यमन्त्री गुरुङद्वारा धवलागिरि अस्पतालको निरीक्षण

    गलकोट - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको...