कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट जोगियो
काठमाडौं - बाग्लुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ । बाग्लुङको गलकोट नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरजंगसाहि सहित ६ जना सवार उक्त हेलिकप्टरमा एक्कासी चिल आएर ठोक्किदा हेलिकप्टरको अगाडिको भाग दुर्घटनाग्रस्त भएको छ...
