April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने सरकारकाे तयारी

आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने सरकारकाे तयारी

आश्विन ६, काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो । सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती…

कतारबाट १३८ नेपाली स्वदेश फकिैदैँ

कतारबाट १३८ नेपाली स्वदेश फकिैदैँ

दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ४० औं उडानबाट १३८ जना नेपाली स्वदेश फर्किए छन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ७ महिलासहित १३८ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए । स्वदेश…

  • आजको राशिफल : असोज ०६ गते, मंगलबार

    आजको राशिफल : असोज ०६ गते, मंगलबार

    वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर...

  • पोखरीमा डुवेर एकै परिवारका तीन जनाको मृत्यु

    पोखरीमा डुवेर एकै परिवारका तीन जनाको मृत्यु

    आश्विन ५, मोरङ । मोरङको ग्रामथान गाँउपालिका ४ मा माछा पोखरीमा डुवेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छोरीहरु पोखरीमा डुवे पछि उद्धार गर्न गएकी आमाको पनि पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज...

  • काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

    काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

    आश्विन ५, काठमाडौं । आज दिउँसो काठमाडौँको बिभिन्न स्थानमा भीषण बर्षा भएको छ । जसका कारण विभिन्न कामका शिलशिलामा घरबाट बाहिर निस्किएकाहरु विथोलिएका थिए । एक्कासि मौसममा परिवर्तन आई वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न...

  • देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

    देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

    आश्विन ५, काठमाडौं । लुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा...

  • कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

    कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

    असोज ०५, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् । उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना संक्रमितको मृत्यु...

  • चोरले खसी खोरमै काटेर चोरेर लगे

    चोरले खसी खोरमै काटेर चोरेर लगे

    असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् । आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर...