गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील
असाेज ०५, हुम्ला । अहिलेसम्म ग्रीन जोन मा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ । पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर...
