मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक मनायाे संविधान दिवस
आश्विन ३, काठमाडौं । मधेश आन्दोलनकारीको एक समुहले पहिलो पटक संविधान दिवसको दिन दिप प्रज्वलन गरी मनाएका छन् । असोज ३ नेपालको संविधान २०७२ जारी भएको दिनको संस्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डातोलन सहित दिप प्रज्वलन लगायतका कार्यक्रम मनाएका हुन्...
