कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने
भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को...
