April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।…

बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः  प्रधानमन्त्री ओली

बालबालिकालाई सरकारले अभिभावकत्व प्रदान गर्छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण…

  • उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

    काठमाडौं  - काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना,...

  • पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...

  • कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ । मन्त्रालयका यसअघि हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण...

  • नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...

  • बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

    बाग्लुङमा पहिरोले तीन घर पुरियाे, एक वृद्धाको मृत्यु

    भाद्र २८, बाग्लुङ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उहाँका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर...

  • जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

    जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

     भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन्...