कर्णालीमा पुग्यो भेन्टिलेटर र आइसियु
सुर्खेत - काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने कुरा सामान्य नै हुन थालिसकेको थियो। कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्ने बाध्यता थियो। अहिले कर्णालीमा कोरोनाका कारण आर्थीक अवस्था...
