कोरोना मानव निर्मित भाइरस हाे – लि-मेंग यान
भदौ २७, चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् । लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट...
