काेराेनाविरूद्ध भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्नुहाेस -एन्टोनियो गुटारेस
भदाै २६, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागिविश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाइ सघाउन अनुराेध गरेका छन् । गुटेरेसले डब्ल्यूएचओकाे नेतृत्वमा भइरहेकाे ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेरेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन्...
