April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

डेरावाललाई घरबेटीले कुटेर मारे

डेरावाललाई घरबेटीले कुटेर मारे

भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा घाइते भएको प्रहरी समक्ष बताएका छन् । घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको…

घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

भदौ २६, प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई शान्ति सुरक्षा दिने पदमा बसेका मानिसले नै पदीय दायित्वलाई नै भुलेर आफ्नै घरमा डेरा गरेर…

  • काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र २६, काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र...

  • परिमार्जन सहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    परिमार्जन सहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

    भदौ २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल...

  • आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै...

  • नेकपा स्थायी कमिटी बैठक अन्त्य

    नेकपा स्थायी कमिटी बैठक अन्त्य

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो। बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। पछिल्लो पटक साउन १३ गते स्थगित भएको  बैठक डेढ महिनापछि शुक्रबार...

  • अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

    अमेरिकी निर्वाचन अभियानमा ह्याकरहरुको आक्रमण भइरहेको दाबी

    एजेन्सी- अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ। प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफूहरूले धेरै प्राप्त गरेको जानकारी दिएको छ। निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमणहरु विशेष गरेर रुस, चीन र...

  • अफगानिस्तानमा तालिवान लडाकूहरुको आक्रमण, १६ सैनिकको मृत्यु

    अफगानिस्तानमा तालिवान लडाकूहरुको आक्रमण, १६ सैनिकको मृत्यु

    एजेन्सी- तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ। देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुतर्फ क्षति भएको हो। समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका...

  • जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना  संक्रमण

    जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना संक्रमण

    भदाै २६, जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनुभएको थियो । उहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा...