विश्वभर कोरोना अपडेटः ८ लाख ९६ हजार जनाको मृत्यु, २ करोड ७४ लाख संक्रमित
काठमाडौं – विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो । एकै...
