April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

ब्याजदर थपघट गर्ने प्रक्रियालाई राष्ट्र बैङ्कले बनायाे थप व्यवस्थित

ब्याजदर थपघट गर्ने प्रक्रियालाई राष्ट्र बैङ्कले बनायाे थप व्यवस्थित

भाद्र २४, काठमाडाैं । ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत…

तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

तीन हजार विद्यालयमा दशैं अघि परीक्षा गरीने

भाद्र २४, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय…

  • आज १०७ औँ विपी जयन्ती मनाइँदै

    आज १०७ औँ विपी जयन्ती मनाइँदै

    भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

    काठमाडौं- विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । २४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८७६ पुगेको हो । गएको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण...

  • काेराेना बीमा गराउने निकायले १० लाख नेपालीलाई धोका दिँदै

    काेराेना बीमा गराउने निकायले १० लाख नेपालीलाई धोका दिँदै

    भाद्र २४, काठमाडाैं । कोरोना भाइरसका लागि बीमा गर्नुहोस्, परीक्षणको पोजिटिभ रिपोर्ट पेश गरेर एक लाख रुपियाँ लिनुहोस् भन्दै बीमा गराउने निकाय अहिले सरकारी निकायमै परीक्षण नगरी विमित रकम दिन्नँ भनेर १० लाख नेपालीलाई धोका दिदैछ । बीमा समितिका कार्यकारी...

  • नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, ज्यान बचाउन स्थानीयको भागाभाग

    नुवाकोटको घ्याङफेदीमा भीषण पहिरो, ज्यान बचाउन स्थानीयको भागाभाग

    भाद्र २४, नुवाकाेट । अघिल्लो वर्ष पहिरोको चपेटामा परेर ठूलो जनधनको क्षति व्यहोरेको नुवाकोटको दुर्गम गाउँ घ्याङफेदीमा फेरि पनि भीषण पहिरो गएको छ । अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सीसीपू बस्तीमाथिबाट मंगलबार विहान खसेको पहिरोले स्थानीयबासी आतंकित बन्न पुगेका...

  • चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

    चितवन सिडिओको धम्किपूर्ण अभिव्यक्ति प्रेस युनियन शाखाकाे आपत्ति

    भदौ २३, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले पत्रकारलाई धम्किपूर्ण अभिव्यक्ति दिएको प्रति नेपाल प्रेस युनियन चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियन शाखाले पत्रकारलाई दिएको भभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।...