April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने मेयर फोरमको निष्कर्ष

नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने मेयर फोरमको निष्कर्ष

भदौ २३, काठमाडौं उपत्यकाका नगरपालिका फोरमले उपत्यका भित्रिने नाकाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । आज काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सर्तकता र कडाई गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो । नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने ठहर…

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । मन्त्रालयका सोमबार (हिजो) ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३…

  • काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित

    भदौ २३, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय...

  • आज थप ९०२ जनामा कोरोना पुष्टि

    आज थप ९०२ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका...

  • पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना  संक्रमण

    पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण

     भदौ २३, मुलुकमा थप ९ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४८ हजार १...

  • बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभ बेलारुस–युक्रेन सीमाबाट पक्राउ

    भदौ २३, बेलारुसकी विपक्षी नेता मारिया क्लास्निकोभलाई बेलारुस–युक्रेन सीमाबाट पक्राउ गरेको छ ।स्थानीय मिडियाका अनुसार मारियालाई मंगलबार बिहान युक्रेनको सीमाबाट नियन्त्रणमा लिएको हो । मारिया अगस्टको चुनावमा राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई चुनौती दिन सामेल हुने तीन महिलामध्ये एक हुन्। सरकार विरोधी प्रदर्शनको...

  • पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...