उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना पुष्टि
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा...
