April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

चार्टर्ड उडान मार्फत ३४८ यात्रु नेपाल फर्किए

भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता गन्तव्यमा पहिलो उडान…

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

काठमाडौँ – बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले सकिने काम गर्न थालिएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बिस्तारित सडकमा थोरै…

  • धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

    बागलुङ - धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ ।...

  • विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    काठमाडौं - तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेको छ। बुधबारबाट ७ दिनभित्र हाजिर हुनका लागि अख्तियारले सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा...

  • बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङ - बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए।...

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु

    थप ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २०...

  • काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

    काठमाडौं– काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्। मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२  नम्बर वडा...

  • वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

    वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव

    भदाै १७, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको कुराकानीमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न प्रस्ताव गरे । २०७४ को प्रतिनिधिसभा चुनावमा पराजित भएयता गौतमको चर्चा कहिले आफैं र कहिले पार्टीका अरू नेताहरूबाट प्रस्तावित सांसदका रूपमा हुँदै आएको छ ।...