April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

नेपालमा आज थपिए १,३५९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये ३६४ जना महिला र…

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

बाढी प्रभावित क्षेत्र बाग्लुङ पुगे गृहमन्त्री

भदाै १९, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार बाढी प्रभावित क्षेत्र ढोरपाटन पुगेका छन् । बिहीबार नै त्यसतर्फ हिँडे पनि मौसम खराबीका कारण गृहमन्त्री थापा  स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका  थिए । नेपाली सेनाको हेलिकोप्टरमार्फत आएका गृहमन्त्री थापासहितको टोलीले बुधबा राती भुजीखोलामा आएको भीषण…

  • मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

    मन्त्री वसन्त नेम्वाङ होम क्वारेन्टाइनमा

    भदौ १९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण देखिएकाे छ । स्राेतका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा मन्त्रालयका ‘उच्च अधिकारी’ नै रहेकाे जनाइएकाे छ । कर्मचारीमै काेराेना देखिएपछि भौतिक मन्त्री वसन्त नेम्वाङ पनि ‘होम क्वारेन्टाइन’मा बसेकाे...

  • हत्यापछि टाउको सहित प्रहरीमा

    हत्यापछि टाउको सहित प्रहरीमा

    भदाै १९, धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको...

  • अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

    अर्थमन्त्री खतिवडाद्धारा राजीनामा दिने घोषणा

    काठमाडौं – अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । खतिवडाको गत फागुन २० गते २ वर्षे...

  • अर्थ तथा सञ्चारमन्त्री खतिवडाले  आज साँझ राजीनामा दिने

    अर्थ तथा सञ्चारमन्त्री खतिवडाले आज साँझ राजीनामा दिने

    भदौ १९, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार (आज) साँझ नै राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आज नै राजीनामा दिने घोषणा गनुभएको हो । विहीबार (हिजो) प्रधानमन्त्री निवास बालुवाटारमा...

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...