April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता…

राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

राहतसहित ढोरपाटन पुगे गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासहितको टोली बाढीपहिरो पीडितका लागि राहत लिएर बागलुङको ढोरपाटन पुगेको छ। मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुगेका हुन्। तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिए। बुधबार राति बागलुङको ढोरपाटन…

  • देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि 'होम क्‍वारेन्टाइन' मा रहेको बताउँदै कोइरालाले भने, 'डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी...

  • कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    कांग्रेसमा महाधिवेशनको मोडालिटी परिवर्तनबारे छलफल सुरु

    काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्। जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित...

  • ललितपुरमा कर्फ्यू

    ललितपुरमा कर्फ्यू

    काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।  ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच...

  • ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    ढोरपाटन बाढीपहिरो अपडेटः १४ शव भेटिए, चारजनाको सनाखत

    बाग्लुङ - बाढी र पहिरोमा परी मृत्यु भएको ढोरपाटन नगरपालिका–९ बोबाङका १४ मध्ये चारजनाको सनाखत भएको छ। बुधबार राति आएको पहिरोमा परी अझै २४ जना बेपत्ता छन्।   प्रहरी नायब उपरीक्षक राजेनद्र रेग्मीका अनुसार फेला परेका १४ शवमध्ये ढोरपाटन नगरपालिका–९...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...

  • भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

    भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध

    भदौ १८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ । सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र...