April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

‘सहमति’ मा अड्कीएको नेकपाको असहमति, कति सहज छ बहुमत–अल्पमत ?

काठमाडौँ — तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुनुपूर्व एक दिन अगाडि २०७५ जेठ २ मा भएको पाँच बुँदे सहमतिमा ‘एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णयहरु विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षर पश्चात निर्णयको आधिकारिकता मानिने’ उल्लेख छ । र, एकताको भविष्य सुनिश्चत गर्ने गरि ‘आगामी एकता महाधिवेशनमा वैचारिक–राजनीतिक विषय…

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ –भारत

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट…

  • स्याङ्जामा १८ जना प्रहरीलाई कोरोना संक्रमण

    स्याङ्जामा १८ जना प्रहरीलाई कोरोना संक्रमण

    स्याङ्जा – स्याङ्जामा १८ जना प्रहरी कोरोना भाइरबाट संक्रमित भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय सील गरिएको छ । साथै कास्कीमा २ र लमजुङमा २...

  • कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति...

  • ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    ‘विगतका सम्झौता कार्यान्वयन नभए अनसन बस्छु’: डा. केसी

    काठमाडौँ- चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारका अभियान्ता  डाक्टर गोविन्द केसी जुम्ला पुगेका छन् । हेलिकप्टरमार्फत जुम्ला पुगेका केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

  • कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

    काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ । प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।...

  • आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले...