May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

वीरगञ्जमा कोरोनाले बजायो खतराको घण्टी

वीरगञ्ज । पछिल्लो केही दिनयता वीरगञ्जमा पुनः कोरोना संक्रमण व्यापक फैलिएको संकेत देखिएको छ । साउनमा ज्यान गुमाएका ५ जनामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने जिवित ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ महिलासहित ५३ जनालाई कोरोना अस्पतालमा लगिएको छ । २८ जनालाई आइसोलेसनको समेत प्रबन्ध गर्न नसकिएको अवस्था छ…

एक सय २८ देशसँग नेपालको व्यापार घाटा

एक सय २८ देशसँग नेपालको व्यापार घाटा

साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ । तर २८ वटा देशसँग भने नेपालको व्यापार नाफामा रहेको छ । तर ती देशसँगको…

  • राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    राप्रपा परित्याग गरेका ३१ नेता नेपाली काँग्रेस प्रवेश गर्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेताले १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने भएको हो ।...

  • कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    कांग्रेसले गरेको कारबाही प्रति डा. कोइरालाको असन्तुष्टि

    साउन ११, नेपाली कांग्रेसले गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् ।  डा. कोइरालाले उनीहरूले लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन भएको भन्दै त्यसको विरोध गरेका हुन् कांग्रेसले शनिवार गोविन्दराज जोशी, पुष्कर नाथ...

  • बलात्कारकाे अभियोगमा युवक पक्राउ

    बलात्कारकाे अभियोगमा युवक पक्राउ

    साउन ११ , काठमाडौं । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लुम्किचुहा नगरपालिका–२ घर भइ हाल धुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की छन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु...

  • एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    एसिड आक्रमणमा परेकी युवतीलाई उपचारमा सरकारले सघाउने

    साउन ११ , काठमाडौं । काठमाडौंको बाफलमा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले घाइते युवतीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिएपछि यस्तो उपचार खर्चको व्यहोर्ने आश्वासन दिएका हुन्...

  • एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई  छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    एक रुपैयाँ हाेस या अरब घुस लिनेलाई छाड्दैनौं : प्रमुख आयुक्त घिमिरे

    ११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप...

  • प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

    ११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको...