April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

मौसम आंशिक बद्ली : पहाडी भेगका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना

मौसम आंशिक बद्ली : पहाडी भेगका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना

काठमाण्डाै – आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगको एक/दुई ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेकाे महाशाखाका मौसमविद् सजिना शाक्यलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १/२ ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।…

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

काठमाडौँ -नेपालमा पहिलो पटक जेठ ३ गते कोरोना भाइरसको संक्रमणबाट एक महिलाले ज्यान गुमाइन् । संक्रमितको संख्या २ सय ८१ हुँदा भएको पहिलो मृत्युको घटनाले लगभग नेपालमा संक्रमण कसरी फैलिरहेको छ भन्ने प्रष्ट हुन्थ्यो । जुन समयमा सरकारले स्वास्थ्य मापदण्ड मात्र नभई अस्पतालमा उपचारको क्षेत्रमा समेत केही गर्न नसकिरहँदा भएको मृत्युको संख्या अहिले १ हजार…

  • दोस्रो तहका नेताले चिन्ता गर्दा जोगिएला नेकपा ?

    दोस्रो तहका नेताले चिन्ता गर्दा जोगिएला नेकपा ?

    काठमाडाैं - सत्ताको एकलाैटी बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केही दिनयता आफैं तरंगित छ। कोरोना महामारीबाट जनता आकुल-व्याकुल भएका बेला दुई अध्यक्षबीचको मतभेद र केही प्रदेशमा देखिएको लफडाले पार्टी त बदनाम हुँदैछ नै, सरकार निर्लज्ज प्रस्तुत भइरहेको छ। यसैबीच आइतबार अपराह्न नेकपामा अर्को 'तरंग' उत्पन्न भयो। लामो समयदेखिको 'तुष' प्रचण्डले...

  • दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    दुर्घटनाको दिशामा ‘दुई पाइलट’ले हाँकेको नेकपा

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी गरेको भन्दै नेकपा असन्तुष्टि चुलिएको छ। राजदूत नियुक्ति, मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसहितलाई लिएर नेकपा...

  • प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले कोभिड–१९ को शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी गरेको फैसला उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध...

  • मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    झापा- झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान...

  • नेकपामा पुरानै जुहारी

    नेकपामा पुरानै जुहारी

    काठमाडौं, १६ कात्तिक । सत्तारूढ नेकपा स्थायी समिति बैठकले भदौ २६ गते पार्टी पुरानो विवादमा नफर्कने घोषणा गरेको थियो। अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने आन्तरिक सर्कुलरसमेत गरेको थियो। तर, त्यसको एक महिना नभई दुई अध्यक्षबीच पुरानै जुहारी सुरु भएको छ। केही...

  • सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै...