April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौं–नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्। कांग्रेस प्रदेश सभा सदस्य रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन्। उनीहरुले दसैं भत्तावापत पाउने ५२ हजार २०० रुपैयाँका दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४००…

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने, केही प्रदेशमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको  सम्भावना रहेको जनाएको छ। महाशाखाले आज गण्डकी प्रदेश, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने जनाएको हो। यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य…

  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं–गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका  छन्। दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५...

  • थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी  थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। त्यस्तै, आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना...

  • छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

    धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।...

  • बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

    बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीकी २३ वर्षीया महिला र राजविराज- ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मोरङका पुरुषको आज बिहान...