April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

मध्यरातमा एकै परिवारका तीन जनामाथि बाम्फोक प्रहार

ताप्लेजुङ – ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथि धारिलो हतियार प्रहार गरेका छन्। उनीहरुको अवस्था गम्भीर छ।  स्थानिय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलि आमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र १८ वर्षिय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्रहार…

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन- लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो । बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । ट्राफिक प्रमुख भट्टका अनुसार राति लेदोसहित पहिरो खसेको हो । सोही स्थानमा…

  • देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल...

  • स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

    स्याङ्जामा पहिरोः ४ जनाको मृत्यु

    स्याङ्जा–स्याङ्जामा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु भएको छ । २८ वर्षीया विनिता नेपालीको पहिचान भएपनि दुई जनाको पहिचान हुन बाँकी छ...

  • तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    काठमाडौं - राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै...

  • सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    सरिता गिरी पुन राजनीतिमा, तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन

    आश्विन ७, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश वृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् । असोज २ गते लोकतान्त्रिक...

  • ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भदौ ६  गते...

  • सुदूरपश्चिमका ७७ हजार जनामा कोरोना संक्रमण  परीक्षण

    सुदूरपश्चिमका ७७ हजार जनामा कोरोना संक्रमण परीक्षण

    डडेल्धुरा - सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका...

  • विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि...