छुटेका कैदी पुन: पक्राउ
आश्विन ९, पर्सा । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा...
आश्विन ९, धनकुटा । अविरल वर्षाका कारण पहिराे जाँदा धनकुटामा पनि धनजनकाे क्षति हुन थालेकाे छ । केही दिन अघिदेखिकाे अविरल वर्षाका कारण सल्लेरी राष्ट्रिय सामुदायिक वनका उमेर पुगेका रूखहरू सडकमा ढल्दा सवारी आवागमनका साथै पैदल यात्रुहरूलाई समेत आवातजावतमा समस्या हुन थालेकाे छ । विगतका दिनदेखि नै सल्लेरीमा रहेका रूखहरू कतिबेला ढल्छन् पत्तै नहुने स्थानीयहरूकाे…
आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् ।…
आश्विन ९, कञ्चनपुर । वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी…
आश्विन ९, पर्सा । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त निर्णय भूलवश भएको भन्दै पुनः ती कैदीलाई पक्राउ गर्न लगाई वीरगन्ज कारागार पठाएको छ । गत भदौ २५ मा...
आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...
आश्विन ९, काठमाडौं । सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो।...
काठमाडौं- १० दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ। डा केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने अस्पतालको भनाइ...
जनकपुरधाम -धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया र लेखापाल लोकबहादुर नेपाली १५ दिनदेखि गायब छन्। बरबरिया र नेपाली कार्यालय आउन छाडेपछि कामकाज प्रभावित बनेको छ। मेयर बरबरियाले कार्यालय कहिलेसम्म नआउने विषयमा प्रमुख प्रशासकीय अधिकृत र उपमेयरलाई समेत जानकारी गराएका छैनन्। ...
काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार...
बागलुङ - निरन्तरको वर्षाले गोठ भत्किँदा बागलुङको काठेखोला गाउँपालिका वडानम्बर २ भिमा पोखरामा एकजना सम्पर्कविहीन भएका छन्। गोठमाथिबाट पहिरो खस्दा भिमापोखराका टेक बहादुर खाती सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। घटनास्थलमा उद्धारका लागि...