April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने,डा. रुइतलाई जनसेवा श्री प्रथम

यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने,डा. रुइतलाई जनसेवा श्री प्रथम

आश्विन ३, काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने भएको छ । अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको थियो । तर यस वर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्न पाउने व्यक्तिको नाम छैन । अघिल्लो…

संविधान दिवसः प्रचण्डको प्रतिबद्धता, जनताको अपेक्षाअनुसार विकास परियोजना अघि बढ्नेछन्

संविधान दिवसः प्रचण्डको प्रतिबद्धता, जनताको अपेक्षाअनुसार विकास परियोजना अघि बढ्नेछन्

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा जनताको अपेक्षाअनुसार अझ व्यापक रुपमा विकास परियोजना अघि बढ्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको र सिमानाका समस्या समाधान गर्ने, नेपालकै भूगोललाई नक्सामा समावेश गर्नेलगायतका काम हुनु भोलिका दिनका लागि सुखद संकेतका रुपमा लिन…

  • सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

    सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

    आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि...

  • संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ । जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो । आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु...

  • दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    आश्विन २, काठमाडौं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित...

  • लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    लोडसेडिङ हट्नु कुलमानको एक्लो प्रयास होइन: मन्त्री ज्ञावली

    आश्विन २, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञावलीले देशको पक्षमा कार्य गर्ने, क्षमतावान व्यक्ति प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति...

  • राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

    काठमाडौँ - राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर...