April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

काठमाडौं–समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह रहेको बताएका छन्। संविधान दिवसमा सबैले सम्झनुपर्ने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्, अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’…

रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

म्याग्दी – कोरोना संक्रमणबाट अतिप्रभावित ठाउँ (रेड जोन)बाट म्याग्दी प्रवेश गर्नेहरुलाई कडाइ गर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले असोज १ देखि सवारी साधनहरु सञ्चालन भएपछि रेड जोनबाटआउने यात्रुहरुलाई लक्षित गरी कडाइ गरिएको हो। त्यस्ता क्षेत्रबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्नुपर्ने मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको हो। रेड जोनबाट सवारी साधनमार्फत म्याग्दीको सदरमुकाम बेनीमा…

  • १४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

    १४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरस (कोभिड–१९)का कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताएका छन्।  फागुनमै महाधिवेशन हुने भन्दै आएका देउवाले कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय...

  • नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

    नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  भोलि संविधान दिवस परेकाले त्यसको तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय बैठक आज दिउँसो...

  • आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २,...

  • तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    आश्वीन १, काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गरेकाे छ । बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीब्र पारिएको हाे । छड्के अनुगमन गर्दा तिनकुनेको...

  • चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवन – चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला...

  • चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले...

  • सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

    काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका...