April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला

कालिकोट–कालिकोट कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ। बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो। कालिकोट जिल्लाभर १०० जनामा कोरोना संक्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए। कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसीआर…

आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

काठमाडौं – आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा थप ५० प्रतिशत भाडा लिएर बस सञ्चालन गर्न पाउने निर्णय गरेको थियो। सरकारको निर्णयँगै व्यवसायीहरुले…

  • पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

    पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन 'अनन्त'को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ।  मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा...

  • आज विश्वकर्मा पुजा देशभर मनाइँदै

    आज विश्वकर्मा पुजा देशभर मनाइँदै

    आश्वीन १, काठमाडाैं ।आश्विन सङ्क्रान्तिका दिन सम्पूर्ण विश्वकर्माको पूजाआजा गरेर विश्वकर्मा पर्व मनाइँदै छ । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर...

  • काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    भाद्र ३१, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।  गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।  तिवारीका अनुसार अत्यधिक...