April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

भदौ २७, औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएकोले स्यानिटाइजर उत्पादन गरेका उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारीगरेको हो । राष्ट्रिय औषधि…

१३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

१३ वर्षीया बालिका बलात्कारकाे आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

 भदौ २७,। बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका…

  • महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा

    महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा

    भदाै २७, महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूपमा उठाउँछौं’, केन्द्रीय सदस्य शंकर भण्डारीले भने,...

  • मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    Corpse भदौ २६, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५...

  • डेरावाललाई घरबेटीले कुटेर मारे

    डेरावाललाई घरबेटीले कुटेर मारे

    भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा...

  • घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    भदौ २६, प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई...