पर्वतमा पहिरोः चारवटा घर पुर्यो, एक जना बेपत्ता
पर्वत - बागलुङको जैमिनीनगरपालिका–१ कुश्मीशेरा,टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन्। बागलुङ–कुश्मीशेरा सडक माथिबाट आएको पहिरोमा पुरिएका दाटुनीबोटका ७० वर्षीय हरीकृष्ण पौडेल अझै फेला परेका छैनन्। उनको परिवारका अन्य तीन जना सदस्यले भने भागेर ज्यान जोगाएका स्थानीयले...
