April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सात घरका १७ जना बेपत्ता भएकाे आशंका

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, सात घरका १७ जना बेपत्ता भएकाे आशंका

भदाै २८, लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा…

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो, १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो, १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । ‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा…

  • भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्या गरेपछी आ;त्महत्या

    भदौ २७, भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान...

  • जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    जाजरकोटमा लोपोन्मुख गिद्धका गुँड फेला परे

    भाद्र २७, जाजरकोट, विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन्। प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो।  नेपाल पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्दबहादुर सिंहको सक्रियतामा गिद्धको वासस्थान रहेका स्थानमा...

  • कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । मन्त्रालयका शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो ।...

  • रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

    चितवन- रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै...

  • कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

    कर्णालीमा पुग्‍यो भेन्टिलेटर र आइसियु

    सुर्खेत - काठमाडौंको नजरमा कर्णालीमा हरेक वर्ष सामान्य औषधिका अभावमा नागरिकले ज्यान गुमाउने  कुरा सामान्य नै हुन थालिसकेको थियो। ​कर्णालीवासीले राम्रो उपचार पाउनको लागि प्रदेशबाहिर काठमाडौंदेखि भारतको लखनऊ लगायतका शहरहरूमा जानुपर्ने बाध्यता थियो।    अहिले कर्णालीमा कोरोनाका कारण आर्थीक अवस्था...

  • बुटवलमा कोरोना सङ्क्रमणमुक्तलाई पुष्पगुच्छासहित सम्मान

    बुटवलमा कोरोना सङ्क्रमणमुक्तलाई पुष्पगुच्छासहित सम्मान

    बुटबल- बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका...