April 17, 2026, Friday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

पछिल्लो २४ घण्टामा १,१७३ ले ‘जिते’ कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो ।

नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० थियो…

  • यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    सिन्धुपाल्चोक - बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो। घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको...

  • कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुरमा जुवातास खेल्नेको रिहाइ माग गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा

    कञ्चनपुर - कञ्चनपुरको पुर्नवास नगरपालिका-५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ। कोरोनाको महामारीका विच भिडभाड गरी सार्वजनिकस्थलमा मनोरञ्जनका लागि जुवातास खेल्नेलाई निरुत्साहित गर्न...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए। ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य...

  • सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको...

  • बागमती प्रदेश सहित तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती प्रदेश सहित तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना

    भाद्र २८, काठमाडौं- तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १,...