April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २६, काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्। अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा एक हजार…

नेकपा स्थायी कमिटी बैठक अन्त्य

नेकपा स्थायी कमिटी बैठक अन्त्य

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो। बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। पछिल्लो पटक साउन १३ गते स्थगित भएको  बैठक डेढ महिनापछि शुक्रबार बसेको थियो।

  • जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना  संक्रमण

    जिल्ला समन्वय समिति सुनसरीका सभापतिलाई कोरोना संक्रमण

    भदाै २६, जिल्ला समन्वय समिति सुनसरीका सभापति गोपाल राजभण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वयं सभापति भण्डारीले आफुमा कोरोना देखिएको जानकारी गराउनु भएको छ । भण्डारीले गढी गाउँपालिकामा २२ गते स्वाब दिनुभएको थियो । उहाँका अनुसार आज प्राप्त परीक्षण रिपोर्टमा...

  • के फागुनमा सम्भव छ त ? कांग्रेस महाधिवेशन !

    के फागुनमा सम्भव छ त ? कांग्रेस महाधिवेशन !

    काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यति बेला १४ औँ महाधिवेशनको संघारमा छ। कांग्रेस केन्द्रीय समितिले महाधिवेशन मिति आगामी फागुन (७-१०) लाई तोकेको छ। तर, यही मितिमा महाधिवेशन नहुने पक्का पक्की भएको छ। सभापति शेरबहादुर देउवा स्वयमले फागुनमा महाधिवेशन नहुने...

  • स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

    स्थायी कमिटी बैठक: ओली-प्रचण्ड सहमतिको प्रस्ताव पारित गरेर आजै सक्ने तयारी

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए।  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रस्तावमा आजको बैठकमा...

  • गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    रुपन्देही - राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय...

  • नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्निच्युडकाे भूकम्प

    भदाै २६, पूर्वी नेपालका केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान  पूर्वका इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बिहान ९ बजेर ३० मिनेट जाँदा ५ म्याग्निच्युड स्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...

  • पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले...

  • ‘अवस्था हेरेर कैदीलाई छाड्नू’-सर्वोच्च अदालत

    भदाै २६, सर्वोच्च अदालतले कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश दिएको छ। कम सजाय भएका कैदीलाई रातमा मात्र जेलमा बसे हुने सुविधा दिन पनि सर्वोच्चले भनेको छ। संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी विशेष...