April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ । परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला, भन्टा, गोलभेडा, काक्रो, बन्दा, काउली, मुला, खुर्सानी, धनिया लगायतका हरियो तरकारीको मूल्य अहिले ह्वात्तै बढेको…

मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु

भाद्र ९, काठमाडाैं । पार्टीको आन्तरिक विवाद समाधानउन्मुख भएपछि मन्त्रिमण्डल हेरफेरमा नेकपा नेताको चासो र लविङ सुरु भएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा काम प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारमा हेरफेरको प्रस्ताव छ । कार्यदल प्रतिवेदनमा ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने र…

  • प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    प्रतिवेदनमाथि छलफल गर्न १३ गते नेकपा सचिवालय बैठक बस्दै

    भाद्र ९, काठमाडाैं । विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफल पछि भदौ १३ गतेका लागि बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

  • सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि

    भाद्र ९, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत मूल्यवृद्धिको अधिकतम सीमा ६ प्रतिशत तोेकेको थियो । तर गत आर्थिक वर्षमा सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा...

  • आइसोलेसन मै महिलाको मृत्यु

    आइसोलेसन मै महिलाको मृत्यु

    भाद्र ९, कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको सोमबार मृत्यु भएको छ । उनको श्रीमान र छोरामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, तर उनको भने स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । ‘उनको श्रीमान्...

  • कार्गो उडानबाट महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

    कार्गो उडानबाट महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

    भाद्र ९, काठमाडौं । अहिले हवाई यातायात बन्द छ । तर, चार्टर्ड उडानका लागि भने अनुमति मिल्छ । सोही क्रममा दैनिक जसो कार्गो उडान भइरहेका छन् । एकातर्फ मेडिकल सामग्रीको आपूर्ति र अर्कोतर्फ सडक यातायातमा भएको अवरोधका बीच व्यापारीहरुले हवाईमार्गबाट...

  • काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    भाद्र ९, काठमाडौं । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन्...

  • रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

    भाद्र ९, बाँके । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो...

  • एफएमलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितहरु रेडियो चलाउँदै

    एफएमलाई नै आइसोलेसन बनाएर कोरोना संक्रमितहरु रेडियो चलाउँदै

    भाद्र ९, वीरगन्ज । वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका रेडियोकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिए पनि उनीहरुले एफएम स्टेशनलाई नै आइसोलेसन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिएका छन् ।  नारायणी एफएमका अहिलेसम्म संचारकर्मी र कर्मचारी गरी ७ जना रेडियोकर्मी कोरोना संक्रमित...