April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

रुपन्देहीमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

भाद्र ९, रूपन्देही । जिल्लाको गैडहवा गाउँपालिका­- ३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उहाँको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उहाँको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया…

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

भाद्र ९, जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण…

  • नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    भाद्र ९, कञ्चनपुर । कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।...

  • कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिबाट छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।...

  • बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो । मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति...

  • बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

    बुटवलमा कोरोनाका कारण एक जनाको मृत्यु

    काठमाडौं  - रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५० वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।  सोमबार राति ११ बजे बुटवलको भीम अस्पतालमा उनको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुमित प्रजापतिले जानकारी दिए।  एक हप्ताअघि घरको छतबाट लडेर घाइते...

  • उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

    उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

    काठमाडौं – कोरोना जोखिम नियन्त्रण नभएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो। एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना...

  • भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    चितवन - भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।  भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा...

  • बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर...