April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

नेकपा सचिवालय बैठक शनिबार बस्‍ने

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको छलफलले शनिबार सचिवालय राख्‍ने निर्णय गरेको हो। भदौ १३ गते शनिबार बिहान ११ बजे सचिवालय बस्‍ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली…

रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै…

  • नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको...

  • सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    भाद्र ९, विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरूले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् । सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका...

  • पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ५५ जनामा संक्रमणको पुष्टि

    भाद्र ९, काठमाडाैं । मुलुकमा थप ८ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ५५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३३...

  • महानगरीय प्रहरी वृत्तको गाडी दुर्घटना हुँदा सात प्रहरी घाइते

    महानगरीय प्रहरी वृत्तको गाडी दुर्घटना हुँदा सात प्रहरी घाइते

    भाद्र ९, काठमाडाैं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ । ड्यूटी सिफ्टका लागि पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका–६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो । वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना...

  • लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

    लोक गायक थापाकाे ‘लाईदिम की मोहनी’ गीत डिजिटल सार्वजनिक

    भाद्र ९, पाल्पा । चर्चित लोक गायक ईश्वर थापाले लाईदिम की मोहनी गीत डिजिटल वजारमा ल्याएका छन् । लाइदिम की मोहनी गीत सार्वजनिक भएको एकै दिनमा नै ट्रेन्डिङमा आउन सफल भएको छ । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा...

  • महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

    भाद्र ९, महोत्तरी । महोत्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार (आज) मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । क्यान्सर...