April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु कालीमाटी

भाद्र १०, काठमाडौं । आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।

उपत्यकामा पुनः एक सातालाई थपियो निषेधाज्ञा

उपत्यकामा पुनः एक सातालाई थपियो निषेधाज्ञा

काठमाडौं- काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँने भएपछि तीनै जिल्लाका प्रजिअको आजको बैठकले निषेधाज्ञा लम्व्याएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । अब…

  • रासायनिक मलमा कालोबजारी

    रासायनिक मलमा कालोबजारी

    भाद्र १०, रामेछाप । रासायनिक मल कालोबजारी हुँदै गरेको अवस्थामा प्रहरीले रामेछापको चनखुबाट मंगलबार राति एउटा मालवाहक गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रतिबोरा २ हजार ३ सयमा युरिया मल बिक्री गरेको अवस्थामा बा२०च ३९९२ नम्बरको पिकअप जिप...

  • मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    भाद्र १०, वीरगन्ज । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ । बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको माईस्थान र मीनाबजारस्थित तरकारी...

  • बलात्कार आरोपमा दुई जना पक्राउ

    बलात्कार आरोपमा दुई जना पक्राउ

    भाद्र १०, काँकडभिट्टा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ अर्जुनधारा नगरपालिकाकी  किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधारा–७ मा बस्दै आएका गौरादह नगरपालिकाका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिकाका २४ वर्षीय विक्रम हास्दालाई प्रहरीले...

  • परिवारमै रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाकाे आग्रह

    परिवारमै रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाकाे आग्रह

    भाद्र १०, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज...

  • काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

    काठमाडौँ-धादिङ सीमानामा मालबाहक गाडी रोकिदैँ

    भाद्र १०,काठमाडाैं । काठमाडौँ र धादिङको सिमाना झ्याप्लेखोलामा मालबाहक गाडीहरू रोकिएका छन् । काठमाडौ उपत्यकामा गत भदौ चार गते देखि निषेधाज्ञा जारी भएपछि अत्यावश्यक खाद्य सामाग्री बाहेकका सवारीसाधनमा रोक लगाईएको थियो । अचानक निषेधाज्ञा जारी भएपछि बाटोमा अलपत्र परेका गाडीलाई...

  • त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    भाद्र १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै...

  • नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    भाद्र १०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त...