April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ । कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष ०७४÷७५ र आव ०७५÷७६ मा रु एक करोड आठ लाख ९९ हजार १८४ रकम हिनामिना गरेको अभियोग लागेको छ । प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार…

काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका थिए । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...

  • पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

    महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

    काठमाडौँ - महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट जोगिन यो...

  • प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

    प्रदेश नं ५ समाचार ः समुदायमा बढ्दै कोरोना सङ्क्रमण

    काठमाडौँ - प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।...

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    काठमाण्डौँ - वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ । पूर्वमा मरिण...

  • कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

    कर्णाली - कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न...

  • लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

    लिदी पहिरो: पाँचको शव फेला, ३३ बेपत्ता

    सिन्धुपाल्चोक - जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका...