May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो, १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भीषण पहिरो, १२ घरमा पूर्ण क्षति, २३ जना बेपत्ता

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले पुरिएर १२ वटा घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एउटा शव फेला परेको छ । बाह्रबिसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले ९ घर पूर्ण क्षति हुँदा कम्तिमा १७ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । ‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा…

रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

चितवन– रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ।   सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ। बिहीबार र…

  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही

    भदौ २७, औषधि व्यवस्था विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई रहेका छन् । विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको...

  • पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं - ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ।  स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो। यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान...

  • मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    मध्यपुर थिमिमा एउटै परिवारका ३ जना मृत अवस्थामा फेला

    Corpse भदौ २६, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरामा एउटै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तका अनुसार (आज) शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५...

  • डेरावाललाई घरबेटीले कुटेर मारे

    डेरावाललाई घरबेटीले कुटेर मारे

    भदौ २६, सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा...

  • घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

    भदौ २६, प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई...

  • काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    भाद्र २६, काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र...

  • आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    आज थपिए १४५४ कोरोना संक्रमित, ९ सय ७२ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए । त्यस्तै...