May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

सत्तापक्ष र प्रतिपक्ष संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि आज बैठक बस्दै

काठमाडौं–संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक…

पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

पुनः चार वर्षे कार्यकालको लागि कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ।  मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन्।…

  • काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा एकैदिन ७३७ संक्रमित थपिए

    भाद्र ३१, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ३७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् । जसमध्ये...

  • कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    काठमाडौं -  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।  गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।  तिवारीका अनुसार अत्यधिक...

  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    काठमाडौं- बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं...

  • नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

    नसोचेको बज्रपात, निर्दयी घरबेटीकाे कुटाइबाट मृत्यु

    भाद्र ३०, काठमाडाैं । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे। उनी...

  • मन्त्रिपरिषद् बैठक बस्दै

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ– संघीय सरकार मन्त्रिपरिषद्को बैठक आज साँझ हुने भएको छ । साँझ ५ बजेका लागि बोलाइएको बैठकमा नेकपा पार्टी सचिवालय बैठकले गरेको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने प्रस्ताव...

  • चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

    चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७...