April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

आश्विन २, काठमाडौं । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका—४ का वडाध्यक्ष दिपकसिंह लामाले प्राकृतिक टाकुरासम्म पुग्न निर्मित…

लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्: भट्टराई

काठमाडौं–समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह रहेको बताएका छन्। संविधान दिवसमा सबैले सम्झनुपर्ने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन्, अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’…

  • रायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    रायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन–नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको...

  • १४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

    १४औं महाधिवेशन आगामी भदौ सम्ममा हुन्छ : सभापति देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन कोरोना भाइरस (कोभिड–१९)का कारण फागुनमा हुन नसके २०७८ को भदौमा हुने बताएका छन्।  फागुनमै महाधिवेशन हुने भन्दै आएका देउवाले कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले बिहीबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय...

  • नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

    नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  भोलि संविधान दिवस परेकाले त्यसको तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय बैठक आज दिउँसो...

  • आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २,...

  • तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    तिनकुनेबाट ४२ बोरा प्याज बरामद

    आश्वीन १, काठमाडाैं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गरेकाे छ । बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीब्र पारिएको हाे । छड्के अनुगमन गर्दा तिनकुनेको...

  • चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवनमा थप ४ जनामा कोरोना पुष्टि

    चितवन – चितवनमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले बुधबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका एक पुरूष र एक महिला...

  • चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

    काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले...