May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

मौसमः विभिन्न ६ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ- विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।…

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित

काठमाडौं  – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्। हालसम्म काठमाडौं जिल्लामा ९ हजार १०३, ललितपुरमा…

  • नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    नेपालमा आज थपिए १०३९ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त...

  • यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    सिन्धुपाल्चोक - बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो। घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको...

  • सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेटः १० जनाको शव भेटियो, २१ अझै बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा परेर मृत्यु हुनको संख्या १० पुगेको छ। बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले अहिलेसम्म १० जनाको शव भेटिएको बताए। ‘अहिलेसम्म १० जनाको शव भेटिएको छ। भने अझै २१ जना बेपत्ता छन्। उनीहरुको खोजीकार्य...

  • सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    सिन्धुपाल्चोक पहिरो अपडेट : दुईको शव भेटियो, २२ जना बेपत्ता

    काठमाडौं - सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको...

  • सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    सभामुख सापकोटा सिन्धुपाल्चोको पहिरो प्रभावित क्षेत्र प्रस्थान

    काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान...