April 27, 2026, Monday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

कोभिड उपचार केन्द्र बनाइँदै वीर अस्पताल

काठमाडौं – सरकारले देशकै ठूलो वीर अस्पताललाई पूर्ण रुपमा कोभिड-१९ संक्रमितका बिरामीहरुको मात्रै उपचार गर्ने अस्पतालको रुपमा परिणत गर्ने तयारी गरेको छ। बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सह-कुलपति समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र न्याम्स, वीर अस्पतालका उपकुलपति, निर्देशकसहितको पदाधिकारीको बैठकले वीरलाई कोरोनाका बिरामीको मात्रै उपचार गर्ने…

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप

काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका स्थानीयलाई हटाउने क्रममा ललितपुरमा झडप भएको छ। प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो। करिब २० फिट तानेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। अहिले स्थानीयहरु तितरबितर भएका छन् भने रथलाई प्रहरीको ठूलो समूहले सुरक्षा दिएको छ। सामाजिक…

  • बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    बुटवल र चितवन थप दुई महिलाको कोरोनाका कारण मृत्यु

    काठमाडौं - लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।  हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान साढे ४ बजे मृत्यु भएको हो।  ज्वरो र श्वासप्रश्वासमा समस्या...

  • फेरि मन्त्री बन्न किन पाउँदैनन् त ! युवराज खतिवडा !

    फेरि मन्त्री बन्न किन पाउँदैनन् त ! युवराज खतिवडा !

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अर्थमन्त्री डा. युवराज खतिवडालाई पुन: मनोनित गर्ने कि नगर्ने विषयमा विवाद बढेको छ। यता नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि पार्टीको निर्णय कार्यान्वयन गरेर आफूलाई राष्ट्रियसभा सदस्य बनाउनुपर्ने बताउँदै आएका छन्। नेकपाका...

  • नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ...

  • जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

    जोरपाटी–सुन्दरीजल सडकमा थोरै जनशक्तिले सक्ने काम शुरु

    काठमाडौँ - बिस्तारका क्रममा रहेको जोरपाटी सुन्दरीजल सडकमा थोरै जनशक्तिले पनि गर्नसक्ने खालका काम शुरु भएको छ । निषेधाज्ञाका समयमा पैदलयात्रु मार्ग, हिमपाइपलगायतका संरचना निर्माणको काम भइरहेको हो । कोभिड–१९ को त्रासका कारण सडक निर्माणका धेरै काम गर्न नसकिने भएकाले...

  • विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    विजयप्रकाशले अख्तियारलाई भने ‘भागेको छैन, रेकर्डिङ डिभाइस लिएर फर्किन्छु’

    काठमाडौं - तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजेको छ। बुधबारबाट ७ दिनभित्र हाजिर हुनका लागि अख्तियारले सूचना जारी गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा...

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु

    थप ६ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र रुपन्देहीमा २–२, ललितपुर र पर्सामा एक–एकजनाको मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २०...