April 29, 2026, Wednesday
२०८३ बैशाख १७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

काठमाडौं महानगरका कुन वडामा कति छन् संक्रमित? यस्तो छ महानगरको तथ्यांक

काठमाडौं– काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्। मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२  नम्बर वडा रहेको कोटेश्वर  क्षेत्रमा छन्। त्यहाँ कुल  २०३ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै…

काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा आज थपिए ४८१ जना कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका थिए । नेपालमा मंगलबार थप…

  • नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    नेपालमा आज थप ७६८ कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भूकम्पपीडितको रकमबाट रेडक्रसका पदाधिकारीले खाए तलब !

    भाद्र १६, काठमाडाैं । मानव सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीका ६ जना पदाधिकारीले भूकम्पपीडितका लागि दातृ निकायबाट आएको सहयोग रकमबाट मासिक तीन लाखभन्दा बढी तलब बुझेको पाइएको छ । पदाधिकारीले तलब बापत लिएको रकम समाज कल्याण परिषद्को नियमावली विपरीत हो । भूकम्प...

  • नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    नेपालमा आज ५८८ जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    नेपालमा आज थप ८९९ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...

  • नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    नेपालमा सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी...

  • आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    आज काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२...