April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

देउवाजीसँग कुनै पनि गोप्य डिल भएको छैनः महामन्त्री कोइराला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटेर आफूले कुनै गोप्य डिल नगरेको  स्पष्ट पारेका छन्। कोरोना महामारीका कारण आफू डेढ महिनादेखि ‘होम क्‍वारेन्टाइन’ मा रहेको बताउँदै कोइरालाले भने, ‘डेढ महिनादेखि मैले देउवाजीलाई भेटेको छैन। खास कुराकानी पनि भएको छैन।’ डेढ महिनादेखि घरबाटै बाहिर ननिस्किएको बताउँदै उनले भने, ‘होटेलमा देउवाजीलाई भेटेर गोप्य…

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

चितवन–चितवनमा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना संक्रमितमा प्लाज्मा थेरापी गरिएको हो। क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा संक्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान…

  • ललितपुरमा कर्फ्यू

    ललितपुरमा कर्फ्यू

    काठमाडौं–जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।  ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच...

  • यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    यि हुन् मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका १२ जिल्ला

    काठमाडौं - मुलुकभर पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेका १२ जिल्ला छन्। मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही जिल्लामा १३ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। सरकारले लक्षणसहितका संक्रमित बढेपछि लक्षण भएका र नभएका...

  • २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    २४ घण्टामा ९१७ ले ‘जिते’ कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका...

  • उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना पुष्टि

    उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार (हिजो) काठमाडौंमा...

  • नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । कुल संक्रमितमध्ये नेपालमा ज्यान गुमाउनेको संख्या ०.६ प्रतिशत...

  • देशभर आज थपिए कोरोनाका १२२८ संक्रमित

    देशभर आज थपिए कोरोनाका १२२८ संक्रमित

    काठमाडौँ - बिहीबार देशभर कोरोनाका १२२८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। यीसहित हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा...