April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ। महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले…

सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

सम्पत्ति विवरण नबुझाएका १७ हजार नेता तथा कर्मचारी कार्वाहीमा

आश्विन ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । कानुनलाई चुनौती दिँदै सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक छन् ।…

  • देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

    आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर...

  • कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

    कोरोना परीक्षणका लागि डा केसीको स्वाब संकलन

    काठमाडौं- १० दिनदेखि अनसनरत डा गोविन्द केसीको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ। डा केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने अस्पतालको भनाइ...

  • विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    विद्युत आपूर्ति तत्काल सुधार्न उर्जामन्त्रिको निर्देशन

    काठमाडौं - ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्‍न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार...

  • नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

    नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

    चितवन- लगातारको वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो जादाँ सडक अवरुद्ध भएको हो । बुधबार राति पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले...

  • देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    देशभर अविरल वर्षा, सतर्क रहन विज्ञको सुझाव

    काठमाडौं – आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ । जल...

  • तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    तत्काल वामदेवलाई जिम्मेवारी नदिन सर्वोच्चको आदेश

    काठमाडौं - राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अधिवक्ताद्वय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै...

  • ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

    काठमाडौं - ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भदौ ६  गते...