April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका प्रमुख, मझौला र साना नदीमा बहाव सामान्य घटबढमात्रै हुने र सतर्कता तलै हुने जनाइएको छ। …

राजेश हमालले गरे फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग

राजेश हमालले गरे फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग

आश्विन ४, काठमाडौं । अभिनेता राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए  ।  ‘अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका छन्,’ उनले भने । प्राविधिक संघले…

  • काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काँग्रेसका महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

    काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज...

  • संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    संविधान दिवसः ७७ डाक्टर र स्वास्थ्यकर्मी विभूषित

    काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ७७ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ। सरकारले हरेक वर्ष योगदानका आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ। विभूषित हुनेहरुसुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) – डा  सन्दुक...

  • संविधानको रक्षा गर्दै अगाडि खनालको सबैलाई आग्रह

    संविधानको रक्षा गर्दै अगाडि खनालको सबैलाई आग्रह

    काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवाद उन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै नेता खनालले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरे...

  • सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

    सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

    आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि...

  • संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने

    काठमाडौं- संविधान दिवसमा जनता समाजवादी पार्टी सहभागी नहुने जनाएको छ । जनता समाजवादी पार्टी नेपालले विज्ञप्तिमार्फत सरकारले घोषणा गरेको संविधान दिवसमा सहभागी नहुने जनाएको हो । आज बसेको जसपाको पदाधिकारी बैठकले संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु...