April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

बागमती

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी खुल्यो

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी खुल्यो

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको उनले बताए । यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड…

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार…

  • भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

    भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

    आश्विन ६, काठमाडौं । साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण...

  • पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

    आश्विन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् । ६...

  • बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    बौद्धबाट २१ किलो रक्तचन्दन सहित ४ जना पक्राउ

    आश्विन ६, काठमाडौं ।  रक्तचन्दन कारोबारी गर्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । गएराति अरपेशन चलाएर महाशाखाले चार जना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको...

  • आजको राशिफल : असोज ०६ गते, मंगलबार

    आजको राशिफल : असोज ०६ गते, मंगलबार

    वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर...

  • काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

    काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

    आश्विन ५, काठमाडौं । आज दिउँसो काठमाडौँको बिभिन्न स्थानमा भीषण बर्षा भएको छ । जसका कारण विभिन्न कामका शिलशिलामा घरबाट बाहिर निस्किएकाहरु विथोलिएका थिए । एक्कासि मौसममा परिवर्तन आई वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न...

  • काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ संक्रमित थपिए

    आश्विन ४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ६७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ६७ संक्रमित थपिएका हुन् । जसमध्ये...