May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

गण्डकी

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १८ हजार…

पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

पार्टी एकता जोगाउन चुनावचिह्नमा सम्झौता गर्नुपर्‍यो ;कमल थापा

आश्विन ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् । ६ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक…

  • आजको राशिफल : असोज ०६ गते, मंगलबार

    आजको राशिफल : असोज ०६ गते, मंगलबार

    वि.सं.२०७७ साल असोज ०६ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–षष्ठी,५३ घडी ०४ पला,रातको ०३ बजेर...

  • चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

    चार वर्षमा सकियो १८ महिनामा सक्ने पुलको काम

    बागलुङ- बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ...

  • असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    असोज ६ गतेबाट देशैभरका नदीमा बहाव बढ्ने

    काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आगामी ३ दिन भने देशैभरका...

  • रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

    रेड जोनबाट म्याग्दी आउनेलाई कडाइ

    म्याग्दी - कोरोना संक्रमणबाट अतिप्रभावित ठाउँ (रेड जोन)बाट म्याग्दी प्रवेश गर्नेहरुलाई कडाइ गर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले असोज १ देखि सवारी साधनहरु सञ्चालन भएपछि रेड जोनबाटआउने यात्रुहरुलाई लक्षित गरी कडाइ गरिएको हो। त्यस्ता क्षेत्रबाट आएकाहरुलाई होम क्वारेन्टाइनमा...

  • आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    आज केहीस्थानमा ठूलो पानी पर्न सक्ने, सतर्क रहन आग्रह

    काठमाडौँ- आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ । प्रदेश १, प्रदेश २,...

  • आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

    काठमाडौं - आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्। कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा...

  • पर्वतमा भूकम्पले एक घर भत्कायो

    पर्वतमा भूकम्पले एक घर भत्कायो

    पर्वत - भूकम्पले कुश्मा नगरपालिका–१ पाङको तल्लो पाङमा एक घर भत्किएको छ। बुधवार बिहान ५ः२० बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाई गएको ६ रेक्टर स्केलको भूकम्पको धक्काले नारायण सुवेदीको दुई तले घर भत्किएको हो। लगातार भइरहेको वर्षाका कारण गलेको जमिनमा भूकम्प...